Notice & Events

शुभकामना।

2082/11/8 09:15:23

Mathematical Olympiad मा जिल्ला र प्रदेश स्तरीय चरणहरू पार गरी राष्ट्रिय प्रतियोगितामा छनोट हुन सफल हुनभएकोमा श्री महेन्द्रनगर श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का अनुशासित तथा जेहनदार विद्यार्थीहरू अरविन्द राना(कक्षा १२) र सुदिप जोशी (कक्षा ९)लाई हार्दिक बधाई तथा सफलताको शुभकामना।

Back to top