Notice & Events

विद्यार्थीहरुलाई कामकाे संसार चिनाउने कार्यक्रम

2082/11/9 09:16:11

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई कामकाे संसार चिनाउने कार्यक्रमको चाैथाे दिन व्यावसायिक याेजना निर्माण र प्रस्तुतीकरण । मिति २०८२/११/०९ गते शनिबार

Back to top