हार्दिक बधाई।
2082/11/11 09:19:39
आफ्नो जन्मदिनको अवसरमा प्रकाश राज जोशी सरले कक्षा १'क' मा अध्ययनरत जेहनदार विद्यार्थी निखिल महरा र कक्षा ४'ख' मा अध्ययनरत जेहनदार विद्यार्थी पुजा भट्टलाई स्टेसनरी तथा आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा विद्यार्थी नानीबाबुहरूलाई हार्दिक बधाई।