Notice & Events

हार्दिक बधाई।

2082/11/11 09:20:34

आफ्नो जन्मदिनको अवसरमा लक्ष्मी जोशी मेमले कक्षा ४'ख' मा अध्ययनरत जेहनदार विद्यार्थी बसन्ती भट्टलाई आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक बधाई तथा विद्यार्थी नानीलाई हार्दिक बधाई।

Back to top