Notice & Events

हार्दिक श्रद्धाञ्जली!!!

2082/11/12 09:23:44


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का पूर्व शिक्षक, कञ्चनपुर जिल्लाका प्रथम (B Sc )गणित शिक्षक तथा शैक्षिक तालिम केन्द्र कञ्चनपुरका गणित विषयका प्रशिक्षक श्री गगन गिरी ज्यूको देहावसान भएको खबरले विद्यालय परिवारलाई स्तब्ध बनाएको छ।दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। यस दुःखद घडीमा शोकाकुल परिवारजन गहिरो समवेदना प्रकट गर्दछौँ। विद्यालय परिवार ।

Back to top