शुभकामना।
2082/11/13 08:47:35
नेपाल तेक्वान्दो एसोसिएसनद्वारा काठमाडौंमा आयोजित International taekwondo championships-2026 मा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११ ( व्यवस्थापन) मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी प्रिन्स विश्वकर्माले सहभागी भई उत्कृष्ट प्रदर्शन गरेर Bronze position सहित प्रमाणपत्र तथा मेडल प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।