आकृतिहरूको निर्माण
2082/11/15 05:29:17
श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण (स्कूल) कक्षा ७ का विद्यार्थीहरूले विषय शिक्षकको सहजीकरणमा गणितीय ठोस आकृतिहरूको निर्माण गरेर सिर्जनशीलता,व्यावहारिक सिकाइ तथा अवधारणात्मक सिप सिक्ने रचनात्मक कार्य गरेका छन् । लगनशील विद्यार्थीहरू तथा विषय शिक्षकहरूलाई हार्दिक धन्यवाद।