Notice & Events

हार्दिक बधाई।

2082/11/17 05:34:16

आफ्नो जन्मदिनको अवसरमा शंकर दत्त जोशी सरले कक्षा ९'क' समूहमा अध्ययनरत विद्यार्थीहरू पारस भाट र सुप्रीम भट्ट तथा कक्षा १०'ख' माया राना,कक्षा १०'ग' योगेश मिश्रलाई आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा विद्यार्थी नानीबाबुहरूलाई हार्दिक बधाई।

Back to top