Notice & Events

सार्वजनिक बिदा

2082/11/17 05:35:14

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) तपसिल बमोजिमको सार्वजनिक बिदामा बन्द रहने बेहोरा सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।
फागुन- १८ र १९ गते होली पर्वको बिदा
-२०, २१ र २२ गते निर्वाचनको बिदा
-२३ गते शनिबारको बिदा
-२४ गते नारी दिवसको बिदा(कक्षा १० pre-board सुरू)
२५ गते सोमबार विद्यालय खुल्नेछ।

Back to top