Notice & Events

होली पर्वको अवसरमा रङ्ग लगाएर शुभकामना आदानप्रदान

2082/11/17 05:37:06

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा विव्यस तथा शिक्षक कर्मचारीहरू बीच रङ्ग तथा उत्सवको पर्व होली पर्वको अवसरमा रङ्ग लगाएर शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न । मिति २०८२/११/१७

Back to top