Notice & Events

हार्दिक समवेदना

2082/11/23 05:38:35

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)का पूर्व पि टि ए अध्यक्ष श्री मदन राज जोशी र पि टि ए श्री आम्बा दत्त जोशी ज्यूका पुजनीय बुबा तथा सहायक लेखापाल श्री ओमकार जोशी ज्यूका पुजनीय बाजेको असामयिक निधनको खबरले विद्यालय परिवारलाई स्तब्ध बनाएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।
विद्यालय परिवार

Back to top