Notice & Events

कामको संसार चिनाउने कार्यक्रम

2082/11/29 05:48:22

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत व्यावसायिक योजना कार्यान्वयन गर्न कक्षा ९ मा अध्ययनरत विद्यार्थीका ८ ओटा समुहलाई प्रति समूह रू. ३००० का दरले रू. २४००० रकम हस्तान्तरण कार्यक्रम सुसम्पन्न।
मिति २०८२/११/२९ गते शुक्रबार ।

Back to top