विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम
2082/12/2 06:06:55
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत उद्धमशिलता महोत्सवमा आफुले तयार पारेका खाजाका परिकार व्यवसाय गर्दै विद्यालयदेखि शिक्षा विकास तथा समन्वय इकाइ र भीमदत्त नगरपालिकाको कार्यालयसम्म।
मिति २०८२/१२/२गते सोमबार।