Notice & Events

शैक्षिक भ्रमण

2082/12/14 07:17:58

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) विज्ञान समूह कक्षा ११मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक भ्रमणको क्रममा कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क हुँदै कर्णाली पुल चिसापानीसम्मको रमाइलो यात्रा सुसम्पन्न।
पाठ्यपुस्तकको सीमित ज्ञानमा प्रकृतिका अथाह अनुभूतिहरूले सिकाइलाई सार्थक र दिगो हुने भएकाले रमाउँदै सिक्दै।
सहभागी तथा सहयोगी सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
मिति २०८२/१२/१४ शनिबार
घोडाघोडी → टीकापुर → चिसापानी।

Back to top