Notice & Events

बालबिकास कक्षाको शैक्षिक तथा व्यावस्थापकीय सुधारका लागि बालबिकास कक्षामा कार्यरत शिक्षकहरूसँग छलफल

2082/12/17 07:20:42

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालबिकास कक्षाको शैक्षिक तथा व्यावस्थापकीय सुधारका लागि बालबिकास कक्षामा कार्यरत शिक्षकहरूसँग छलफल तथा अन्तरक्रियामा विव्यस अध्यक्षज्यू, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक। मिति २०८२/१२/१७ सोमबार।

Back to top