कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक परीक्षा सफलताको हार्दिक शुभकामना .
2082/12/18 07:39:06
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शैक्षिक सत्र २०८२को माध्यमिक तह कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक परीक्षा सफलताको हार्दिक शुभकामनासहित फेरी भेटौला कार्यक्रम सुसम्पन्न । मिति २०८२/१२/१८ बुधबार