Notice & Events

कक्षा १०मा अध्ययनरत छ ओटै सेक्सनका विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।

2082/12/18 07:39:56

भोलिदेखि सञ्चालन हुने शैक्षिक सत्र २०८२को माध्यमिक शिक्षा परीक्षा (SEE)मा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट सहभागी हुने कक्षा १०मा अध्ययनरत छ ओटै सेक्सनका विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।

Back to top