Notice & Events

माध्यमिक शिक्षा परीक्षा(SEE) को पहिलो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यूबाट परीक्षा अनुगमन!!

2082/12/19 07:41:42

आज मिति २०८२/१२/१९ गतेबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा(SEE) को पहिलो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यूबाट परीक्षा अनुगमन!!
परीक्षालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद।

Back to top