असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न।
2082/12/21 07:46:13
शैक्षिक अवलोकन भ्रमणको क्रममा सुर्खेतको श्री प्रभात माध्यमिक विद्यालय कोलडाँडा, वीरेन्द्रनगर २ बाट श्री महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कूल)मा आउनुभएको भ्रमण टोलीसँग विद्यालयको शैक्षिक गतिविधि तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न।
मिति २०८२/१२/२१ शनिबार ।