परीक्षा अनुगमन
2082/12/22 07:47:35
मिति २०८२/१२/१९ गतेबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा(SEE) को तेस्रो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख श्री लक्ष्मण गिरी ज्यू तथा शिक्षा अधिकृत श्री दशरथ भट्टबाट परीक्षा अनुगमन!!
परीक्षालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद।
मिति २०८२/१२/२२ आइतबार !