सिभिल इन्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको एक हप्ते सर्भे क्याम्प
2082/12/22 07:52:25
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको एक हप्ते सर्भे क्याम्पको आज दोस्रो दिन। सहजीकरण गर्नुहुने प्रशिक्षक इन्जिनियर सरहरू तथा सहभागी विद्यालयहरूलाई शुभकामनासहित हार्दिक धन्यवाद ।