Notice & Events

सूचना

2082/12/24 07:57:19

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को मिति २०८२ /१२/१६ गते प्रकाशित तल दिइएको सूचनाअनुसार भोलि चैत २५ गते बिहान ११ बजे वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुने बेहोरा सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरू,शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।

Back to top