हार्दिक बधाई
2082/12/28 07:58:54
हार्दिक बधाई!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को आधारभूत तह नगरपालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजासहित सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।