Notice & Events

हार्दिक धन्यवाद

2082/12/29 08:02:14

हार्दिक धन्यवाद!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगर परीक्षा केन्द्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE)२०८२ नियमित र ग्रेड वृद्धि आज सुसम्पन्न भएको छ। परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन सहयोग गर्नुहुने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, अनुगमनकर्ता,निरीक्षक, सुरक्षाकर्मी, विभिन्न विषयका परीक्षक,सम्परीक्षक,कर्मचारीहरू, विषयविज्ञ पठाई सहयोग गर्नुहुने विभिन्न विद्यालयहरूलगायत सम्पूर्ण परीक्षार्थी नानीबाबुहरूलाई हार्दिक धन्यवाद ।

Back to top