नया वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
2083/1/1 08:10:27
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्ण शिक्षक कर्मचारीहरू, आदरणीय अभिभावक ज्यूहरू,विद्यार्थी नानीबाबुहरू तथा शुभचिन्तक ज्यूहरूलाई सुख, शान्ति,समृद्धि तथा सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार ।
श्री महेन्दनगर माध्यमिक विद्यालय ( साधारण स्कूल) भीमदत्त नगरपालिका १८, कटान,
कञ्चनपुर सुदूरपश्चिम प्रदेश ।