आज बैसाख ७ गते श्री महेन्द्रनगर मा.वि (साधारण स्कुल) का सम्पुर्ण स्टाफहरुद्धारा शैक्षिक सत्र २०८३ का लागी विद्यार्थी भर्ना अभियानका लागी घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।