Notice & Events

हार्दिक बधाई!!!

2083/2/27 18:01:03


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बालीविज्ञन समूह पाँचौ सेमेष्टरका विद्यार्थीहरूले सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Back to top