Notice & Events

हार्दिक बधाई तथा शुभकामना!!!

2083/2/28 18:02:55


भीमदत्त नगरपालिका द्वारा आयोजित माध्यमिक तह स्तरीय हाजिरजवाफ प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) ले कक्षा १० मा अध्ययनरत जेहनदार, अनुशासित तथा बहुप्रतिभावान विद्यार्थीहरू निलम भट्ट १०'ए', सुदिप जोशी १०'ए' र प्रशान्त जोशी १०'डी' को टिमले उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गरेर नगद रू ७०००( सात हजार) तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना । साथै सहजीकरण गर्नुभएकोमा शंकर दत्त जोशी सर तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Back to top