बनभोज
2083/2/31 18:06:00
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा दरबन्दी मिलान तथा समायोजन भई आउनुभएका नव आगन्तुक शिक्षक तथा कर्मचारीहरूद्वारा आयोजित बनभोज कार्यक्रम मिति २०८३/०२/३० गते खानीडाँडामा सुसम्पन्न ।आयोजक सम्पूर्ण टिमलाई हार्दिक स्वागतसहित विशेष धन्यवाद तथा आफ्नो व्यस्त समयमा पनि सहभागी भएर सहजीकरण गर्नुहुने विव्यस, पिटिए लगायत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई हार्दिक धन्यवाद।