कृषि फार्म'को अवलोकन
2083/2/31 18:08:55
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बालीविज्ञन समूहका विद्यार्थीहरूको शैक्षिक अवलोकन भ्रमणमा झलारी 'धामी कृषि फार्म'को अवलोकन कार्य सुसम्पन्न ।सहभागीलाई सम्पूर्ण विद्यार्थीहरू तथा सहजीकरण गर्नुहुने शिक्षक तथा कृषि फार्मलाई हार्दिक धन्यवाद।