हार्दिक बधाई !!!
2083/3/1 18:10:07
लोक सेवा आयोगको ७६औँ स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेर ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल सफल श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थीहरू निलम भट्ट (कक्षा १० ‘A’),सुदीप जोशी (कक्षा १० ‘D’) र प्रशान्त जोशी (कक्षा १० ‘D’)लाई हार्दिक बधाई , धन्यवाद तथा उत्तरोत्तरप्रगतिको मंगलमय शुभकामना।