Notice & Events

अनुगमन

2083/3/3 18:13:54

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) केन्द्रको SEE ग्रेड सुधार परीक्षा २०८२ अनुगमन गरी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सल्लाह,सुझाव प्रदान गर्नुभएकोमा परीक्षाको दोस्रो दिन शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख श्री दिपक राज कलौनी ज्यू,वि नि कल्पना बंम मेम र प्रा स दिपक कुँवर सर तथा परीक्षाको तेस्रो दिन शिक्षा विकास निर्देशनालय डोटीका उपसचिव गोपाल दत्त जोशी ज्यूलाई हार्दिक धन्यवाद।

Back to top