अनुगमन
2083/3/4 18:15:24
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा SEE ग्रेड सुधार परीक्षाको चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षामा अनुगमन गरेर सल्लाह सुझाव दिनुभएकोमा शिक्षा समन्वय इकाइ प्रमुख ज्यूलगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद।