लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम
2083/3/4 18:16:59
सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरि सेवाकेन्द्रको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को सहभागिता । सहभागी विद्यालयहरू,सहजीकरण गर्नुहुने शिक्षक तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद