Notice & Events

सूचना ।

2083/3/21 06:02:13

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) भोलि मिति २०८३ असार २२ गते सोमबारदेखि विद्यालय कक्षा ११/१२ को बिहान ६ बजे र अरूको बिहान १०:३०बजेदेखि नियमित सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।

Back to top