हार्दिक बधाई तथा शुभकामना !
2083/3/22 06:05:27
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुनुभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का गौरव पूर्व विद्यार्थी प्रा.डा. किशन दत्त भट्ट ज्यूलाई हार्दिक बधाई तथा सफल र उत्कृष्ट कार्यकालको मंगलमय शुभकामना।