डेउडा अभ्यास गराइदै !!!
2083/3/23 06:06:58
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह 'क' मा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषय अन्तर्गत सुदूरपश्चिमको लोक भाक/ लोक नृत्य डेउडा अभ्यास गराइदै !!!
'शिक्षकहरूको सहजीकरण विद्यालय प्राङ्गणमा