Notice & Events

हार्दिक बधाई तथा शुभकामना!!!💐

2083/3/24 06:08:36

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) का विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्यू सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय महासचिव पदमा निर्वाचित हुनुभएकोमा आज विद्यालय परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सुसम्पन्न। 
अध्यक्ष ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना । मिति २०८३/०३/२४ बुधबार।

Back to top