Notice & Events

सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्य

2083/3/25 06:12:37

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यमा विद्यालय परिसरमा फुलबारी निर्माण सम्बन्धी प्रस्ताव कक्षाछलफलपछि विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्ष ज्यूलालाई संयुक्तरूपमा हस्तान्तरण ।
विषय शिक्षक:- लोकेन्द्र प्रसाद जोशी मिति२०८३/०३/२५

Back to top