Career guidance program
2083/3/25 06:14:14
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा आजदेखि वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३(career guidance program) शुभारम्भ भएको छ।
विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रममा अभिभावकज्यूहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।
सही करियर छनोट, सकारात्मक सोच र अभिभावक विद्यार्थीबीचको सुदृढ सहकार्य नै सफल भविष्यको आधार हो।
विशेष गरेर कक्षा १० का अभिभावकज्यूहरूलाई हार्दिक स्वागत तथा सफल अनि रचनात्मक सहभागिताको हार्दिक शुभकामना।