फूलबारी निर्माण
2083/3/26 06:15:30
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) चमेनागृह क्षेत्रभित्र रहेको गणितीय पार्कमा फूलबारी निर्माण कार्यक्रम अन्तर्गत विद्यालयका प्रधानाध्यापक ज्यू र इकाे क्लबका संयोजक ज्यूको संयोजन तथा सहजीकरणमा कक्षा ११/१२ व्यवस्थापन समूहका विद्यार्थीहरूद्वारा विभिन्न प्रजातीका फूलका विरूवा रोप्ने कार्यक्रम सुसम्पन्न।
विद्यालय परिसरमा हरियिली बनाउने असल कार्यका लागि सबैलाई हार्दिक धन्यवाद।
मिति २०८३ असार २६गते शुक्रबार