मनिटरलाई जिम्मेवारी हस्तान्तरण
2083/3/32 06:29:28
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अनुशासन समितिको आयोजनामा कक्षा ११,१२ तथा प्राविधिक धारका कक्षा मनिटर र सहायक मनिटरलाई जिम्मेवारी हस्तान्तरणसँगै दैनिक, साप्ताहिक,मासिक तथा वार्षिक कार्य विवरण आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा डायरी तथा कलम वितरण कार्य सुसम्पन्न। जिम्मेवारी प्राप्त गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको मंगलमय शुभकामना
मिति २०८३/०३/३२ गते बिहीबार।