बैठक
2083/3/32 06:31:55
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा महिनाको अन्तिम दिन विद्यालयमा तहगत र विधागत संयाेजक, सह संयोजक र शिक्षक स्टाफहरूसँग नियमित पठनपाठन, तहगत,विषयगत तथा विधागत क्षेत्रमा दैनिक रूपमा गरिएका असल अभ्यास र आइपर्ने चुनौतीहरू सम्बन्धी छलफल कार्यक्रम सुसम्पन्न। उपस्थित सबैलाई हार्दिक धन्यवाद ।
मिति २०८३/०३/३२ गते बिहीबार।