हार्दिक बधाई तथा शुभकामना
2083/4/5 06:45:10
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को तर्फबाट इन्स्योर नेपालका आदरणीय मेमहरू श्री रामेश्वरी चौधरी ज्यू कर्णली प्रदेश र श्री कर्मदानी चौधरी ज्यू सुदूरपश्चिम प्रदेश सरुवा हुनुभएकोमा वहाँहरूलाई हार्दिक बधाई तथा शुभकामनासहित स्वागत तथा फेरि भेटौला कार्यक्रम सुसम्पन्न। मेमहरूलाई हार्दिक बधाई,शुभकामनासहित हार्दिक धन्यवाद।
मिति २०८३/०४/०५ मङ्गलबार