बालबिकास शिक्षक स्टाफहरूसँग नियमित पठनपाठन तथा बालबालिकाहरूका दैनिक क्रियाकलाप सम्बन्धी छलफल सुसम्पन्न।
2083/4/6 06:49:48
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कार्यरत बालबिकास शिक्षक स्टाफहरूसँग नियमित पठनपाठन तथा बालबालिकाहरूका दैनिक क्रियाकलाप सम्बन्धी छलफल सुसम्पन्न। मिति २०८३/०४/०६गते बुधबार