आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयको विज्ञान तथा प्राविधिक धारका संयोजक वासुदेव भट्ट सरले कक्षा ३'ख' मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी प्राश्ना टेलरलाई आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद।