Notice & Events

हार्दिक धन्यवाद।

2082/7/14 14:01:42

आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयका सहायक प्रधानाध्यापक श्री भुवनदेव लेखक सरले कक्षा १०'क' मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी दिव्या लुहारलाई आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद।

Back to top