हार्दिक बधाई एवम् मौखिक परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
2082/7/19 14:13:30
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) बालीविज्ञन (Isc.Ag.) दोस्रो ब्याचका मेहनती, अनुशासित तथा लगनशील विद्यार्थी भाष्कर राज जोशीले लोकसेवा आयोगको कोशी प्रदेशबाट कृषि सहायकस्तर चौथो तहको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल हुनुभएकोमा हार्दिक बधाई एवम् मौखिक परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।