हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
2082/7/20 14:16:18
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बाट कानुन विषयमा उत्कृष्ट नतिजासहित कक्षा १२पास हुनुभएका लगनशील विद्यार्थीहरू हिमानी जैशी,सिर्जना लेखक, रेनु उपाध्याय, पर्मराज जोशी र प्रमिला जोशीले सुदूरपश्चिम विश्वविद्यालयद्वारा लिइएको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।