हार्दिक धन्यवाद।
2082/7/20 14:17:35
वडा प्रहरी कार्यालयद्वारा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम
सञ्चालन।
यस कार्यक्रममार्फत महत्वपूर्ण सहयोग गर्नुभएकोमा वडा प्रहरी परिवारलाई हार्दिक धन्यवाद।